Lalitpur, Nepal

December 28, 2009

Sapana Mali, 22 yrs, took poison and killed herself, when she heard her lover Dinesh Maharjan, 22, committed suicide taking poison. Their parents were against the inter-caste relationship between so called higher-caste boy and a lower-caste girl.  Ironically, both were Newar living in Kathmandu Valley, the capital of Nepal.

Intra-caste and inter-caste mentality has deep-rooted in the minds of Nepalese even in the 21st century. When the world is exploring the universe to find if another civilization exists, the level of civilization in Nepal is shameful.

This also demonstrates clearly, that hundreds of non governmental organizations, claiming to work in elimination of caste discrimination, are busy enlightening themselves and not reaching the stakeholders effectively.

Dinesh and Sapana, heartfelt condolence from us, who could do nothing.

प्रेमी-प्रेमीकाले नै गरे आत्महत्या

कान्तिपुर संवाद्‍दाता<!–div></div–>

काठमाडौं, २०६६ पुस १३ – प्रेमीको विष सेवनपछि मृत्यु भएको खबरपछि ललितपुरमा एक प्रेमीकाले पछि विष सेवन गरि आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार ललितपुरको थेचो घर भएका २२ वर्षिय दिनेश महर्जनले तल्लो जातको केटी बिबाह गर्ने विषयमा घरमा विबाद परेपछि आइतबार राति विष सेवन गरेका थिए । उनलाई उपचारका लागि राती नै बिएण्डबी अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान १ बजे तिर मृत्यु भएको थियो ।

बिहान प्रेमीको मृत्युको खबर पाएपछि २२ वर्षिया सपना मालीले पनि विष सेवन गरेकी थिइन् । ६ बजेतिर सेवन गरेकी उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनको पनि बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीले जानकारी दिए ।